Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

Banner News

काेराेना परिक्षणकाे लागि पाेखरियाका क्वारेन्टाइनमा रहेकाहरुकाे स्वाब संकलन

वीरगंज । काेराेना परिक्षणकाे लागि पाेखरियाकाे क्वारेन्टाइनमा रहेकाहरुकाे आज स्वाब संकलन गरिएकाे छ । पाेखरिया नगरपालिकाकाे क्वारेन्टाइनमा रहेका ९ जनाकाे काेभिड १९ (काेराेना भाइरस) संक्रमण...

वडाध्यक्ष भख्डद्वारा वडाका विपन्न परिवारलाई खाद्यान्न वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. ७ मा खाद्यान्न सामाग्री बितरण कार्य सुरु भएको छ । विश्वभरी महामारीकाे रुपमा फैइलदै गएकाे कोरोना भाइरस संक्रमण...

संकटकाे बेला कालिकामाईका जनप्रतिधि सुतिरहेकाे भन्दै जाग्न आग्रह

  जनतालाई राहत वितरण गर्ने बेला पर्साको कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले आलु ब्यापर गरेको भन्दै स्थानिय एक नेताले बिरोध जनाएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)...

कालिकामाईकाे विवाद सहमतीमा साम्य

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा विद्यार्थीहरुद्वारा साेमबार भएकाे ताेडफाेडकाे विवाद सहमतीमा साम्य भएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा विद्यार्थीहरुले गल्लती महसुस...

बालबालिकाहरुद्वारा विपद व्यवस्थापन सम्बन्धमा अवलाेकन भ्रमण

वीरगंज । बालबालिकाहरुकाे एक समुहले पर्साका ३ स्थानिय तहमा विपद व्यवस्थापन सम्बन्धमा बुधबार अवलाेकन भ्रमण गरेका छन् । पर्सागढी नगरपालिका, बिन्दवासिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा...

सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार चाैरसिया पुरस्कृत

वीरगंज । सुन्दर सावित्री स्मृति संस्था वीरगंजले आज एक समाराेहका विच भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चाैरसियालाई पुरस्कृत तथा सम्मान गरेकाे छ । संस्थाद्वारा...

पर्साकाे अनिरुद्धकाे शव मकवानपुरमा फेला, हत्या गरेर फालिएकाे आशंका

वीरगंज । पर्साकाे एक युवककाे शव मकवानपुरमा फेला परेकाे छ । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ कट्टी बलुवा स्थाई घर भएका वीरगंज १३...

सिफारिस