Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

बालबालिकाहरुद्वारा विपद व्यवस्थापन सम्बन्धमा अवलाेकन भ्रमण

spot_img
spot_img

वीरगंज । बालबालिकाहरुकाे एक समुहले पर्साका ३ स्थानिय तहमा विपद व्यवस्थापन सम्बन्धमा बुधबार अवलाेकन भ्रमण गरेका छन् ।

पर्सागढी नगरपालिका, बिन्दवासिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा बाल क्लब र बाल संजालका १९ जना बालबालिकाहरु विपद व्यवस्थापन सम्बन्धि भएकाे कामकाे अवलाेकन भ्रमण गरेका हुन् । भ्रमणकाे क्रममा विपद् व्यवस्थापनकाे लागि तनटै स्थानिय तहमा भएकाे कलभट निर्माण, बाेरिङ्ग जडान, दमकल खरिद, बाउन्डरी वाल निर्माण लगायतकाे बालबालिकाहरुले अवलाेकन गरेका थिए ।

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा पर्साकाे आयाेजना र युनिसेफ नेपालकाे सहयाेगमा सँचालित बाल केन्द्रित विपद् जाेखिम् न्युनिकरण कार्यक्रम अन्तर्गत भएका न्युनिकरण कामकाे अवलाेकन भ्रमण गरिएकाे कार्यक्रम संयाेजक उमेश मिश्राले वताए ।

कार्यक्रम संचालन रहेकाे तीन वटै स्थानिय तहमा रहेकाे बाल क्लबका अध्यक्ष तथा बाल क्लब सँजालका अध्यक्षहरू, कार्यक्रम सँयाेजक मिश्रा, सँचारकर्मि सँजय गुप्ता लगाएत समाजिक परिचालकहरू समेत अवलाेकन भ्रमणमा सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...