Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वडाध्यक्ष भख्डद्वारा वडाका विपन्न परिवारलाई खाद्यान्न वितरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. ७ मा खाद्यान्न सामाग्री बितरण कार्य सुरु भएको छ । विश्वभरी महामारीकाे रुपमा फैइलदै गएकाे कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेकाे लक डाउनमा कारण प्रभावित अति गरिब परिवारलाई वडाध्यक्ष वसन्त भख्डले खाद्यान्न सामग्री वितरण सुरु गरेका हुन् ।

वडाध्यक्ष भख्डले आफ्नाे ब्यक्तिगत तर्फबाट वडामा रहेका गरिब बिपन्न, एकल महिला, मज्दुर, दैनिक ज्यालामा काम गर्ने तथा असहाय घरपरिवारलाई राहत वितरण कार्य सुरु गरेकाे पूर्व सचिव सतिस श्रीवास्तवले वताए ।

वडा अन्तर्गतका करिब ७५ घर परिवारलाई १० के.जि चामल र १ के.जि. दालका दरले घर घरमा पुगि वडाध्यक्ष भख्डले वितरण गरेकाे श्रीवास्तवले जानकारी गराए । वडामा रहेका करिब सबै बिपन्न घरमा खाद्यान्न उपलब्ध गराउने योजना रहेको र यो बितरण कार्य निरन्तर जारी रहने वडाध्यक्ष भख्डले वताए  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...