Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

Banner News1

उदीयमान महिला क्रिकेटर मोनरमालाई गाउँपालिका अध्यक्ष यादवद्वारा क्रिकेट कीट सहयोग

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले प्रतिभावान युवा महिला क्रिकेट खेलाडी मोनरमा कुमारी पासवानलाई क्रिकेट कीट सहयोग प्रदान गर्नुभएको छ । जगरनाथपुर...

मधेशमै पहिलो जगरनाथपुर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मधेश प्रदेशमै पहिलो आगामी आर्थिक वर्षको नीति...

इप्रका पोखरियाद्वारा १० भैंसीका पाडोसहित बोलेरो नियन्त्रणमा, तीन जना पक्राउ

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चोकबाट प्रहरीले १० वटा भैंसीका पाडोसहित एउटा बोलेरो गाडी र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको छ...

लिटिल बडीमा अध्ययनरत बालबालिकाद्वारा आमाको छात्रावासमा आश्रितलाई सहयाेग

वीरगंज । लिटिल बडी प्रि-स्कुलमा अध्ययनरत बालबालिकाहरूले सामाजिक उत्तरदायित्वको भावना प्रस्तुत गर्दै वीरगंजस्थित आमाको छात्रावासमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । विद्यालयका...

‘समता कर’ ले निजी विद्यालय र अभिभावकबीच विवाद बढ्न सक्छ : अधिवक्ता पटेल

वीरगंज । कानुन व्यवसायी अधिवक्ता चन्द्रिका पटेलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षण संस्थामाथि लगाइएको ३ प्रतिशत ‘समता कर’ ले विभिन्न व्यावहारिक...

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, चालु खर्चमै बढी हिस्सा (पूर्णपाठ सहित)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त...

सदस्यता शुद्धीकरणको माग गर्दै पत्रकार महासंघ पर्सा शाखामा अनिश्चितकालीन तालाबन्दी

वीरगंज । सदस्यता शुद्धीकरणको माग राख्दै वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणका...

सिफारिस