Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

आर्थिक

आ.व. २०७८/०७९ काे राजस्व नीति सम्बन्धि अन्तरक्रिया सम्पन्न

वीरगंज । आगामी आ.व. २०७८/०७९ काे राजस्व नीति सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । नेपाल राजस्व परामर्श समितिले आयाेजना  गरेकाे...

जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साकाे अध्यक्षमा पंडित विजयी

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साकाे अध्यक्षमा राजेश पंडित विजयी भएका छन् । शनिबार राति भएकाे निर्वाचनमा हरेराम प्रसादलाई ३...

वीरगंजकाे पानी उद्योगहरूमा प्रशासनकाे अनुगमन, मयाक्स प्याकिङ उद्योगमा ताला

वीरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पर्साले संयुक्त रूपमा बुधबार वीरगञ्जमा रहेको पानी उद्योगहरूमा छड्के अनुगमन...

इकोनोमिक रिपोटर्स एसोसिएशनको समिक्षा भेला एवम् सम्मान कार्यक्रम

वीरगंज  । इकोनोमिक रिपोटर्स एसोसिएशन नेपालको आयोजनामा शनिबार वीरगंजमा समिक्षा भेला एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको गण्डकस्थित क्लर्कस् रिसोर्टमा भएको कार्यक्रमलाई...

देश विकासमा सहकारीको ठुलो महत्व : मन्त्री उषा यादव

वीरगंज । प्रदेश नं. २ की अर्थ राज्य मन्त्री उषा यादवले कुनै पनि देशको विकासको मेरुदण्डे सहकारी नै रहेको बताएकी छन् ।अमेरिका, जापान जस्ता...

शिवम् बचतकाे १० औं साधारण सभा सम्पन्न, सांसद साहद्वारा उद्घाटन

वीरगंज । शिवम् बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे १० औ वार्षिक साधारण सभा साेमबार सम्पन्न भएकाे छ ।   वीरगंज नगर सभा गृहमा भएकाे...

कुमारी बै‌ंकको ग्राहकवर्गलाई सात्विक आयुर्वेद अस्पतालमा सहुलियत

वीरगञ्ज । सात्विक आयुर्वेद अस्पतालमा उपचार गराउने कुमारी बैंक लिमिटेडका ग्राहकवर्गले सहुलियत पाउने भएका छन । आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक...

सिफारिस