Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साकाे अध्यक्षमा पंडित विजयी

spot_img
spot_img

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साकाे अध्यक्षमा राजेश पंडित विजयी भएका छन् । शनिबार राति भएकाे निर्वाचनमा हरेराम प्रसादलाई ३ मतले हराउदै पंडित ६२ मत ल्याएर विजयी भएका हुन् । 

संघकाे वरिष्ठ उपाध्यक्षमा ६६ मत ल्याएर असगर अलि अंसारी, उपाध्यक्षमा ६८ मत ल्याएर राकेश यादव, महासचिवमा ७१ मत ल्याएर जिष्णु बराल, सचिवमा ७० मत ल्याएर प्रभाकर गुप्ता, काेषाध्यक्षमा ७० मत ल्याएर नगनारायण सिंह विजयी भएकाे निर्वाचन अधिकृत रामनारायण कुर्मीले वताए । 

संघकाे सदस्यमा ८४ मत ल्याएर भागवती शर्मा, ६५ मत ल्याएर गिरी राज कडेल, ६९ मत ल्याएर अरुण कुमार शर्मा, ६१ मत ल्याएर कुन्दन प्रसाद र ६० मत ल्याएर विजय कुमार गुप्ता विजयी भएकाे निर्वाचन अधिकृत कुर्मीले जानकारी दिए ।

त्यसैगरी, संघकाे लेखा सुपरिक्षण समितिकाे संयाेजकमा राजेन्द्र प्रसाद जयसवाल, सदस्यमा हृदयनारायण साह र मनाेज गुप्ता विजयी भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...