Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

शिवम् बचतकाे १० औं साधारण सभा सम्पन्न, सांसद साहद्वारा उद्घाटन

spot_img
spot_img
वीरगंज । शिवम् बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजकाे १० औ वार्षिक साधारण सभा साेमबार सम्पन्न भएकाे छ ।
 
वीरगंज नगर सभा गृहमा भएकाे साधारण सभाकाे उद्घाटन प्रदेश सभा सदस्य(सांसद) राजेशवर साहले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद साहले दिप प्रजवलीत गरि सधारण सभाकाे उद्घाटन गरेका थिए । 
 
संस्थाका अध्यक्ष शिवजी गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपाका नेता शम्भु गुप्ता, संस्थाका प्रबन्धक राजेन्द्र जयसवाल लगायतकाले मन्तव्य राखेका थिए । 
 
सधारण सभामा संस्थाका काेषाध्यक्षद्वा प्रस्तुत आर्थिक बर्ष २०७६/०७७ काे आय/व्यय पनि सभाले तालि बजाएर पारित गरेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...