६ असोज, काठमाडौं । ४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सेनाका चाकलहरुलाई नै भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।
इपिएसमार्फत कोरियामा कामदार लैजाने सम्झौता नवीकरण
५ असोज, काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ ।
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, राष्ट्रसंघ महासभालार्इ सम्बोधन गर्ने
६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।
भीडको भरमा दोषी करार गर्न खोजेको गुनासो
७ असोज, बुटवल । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा थुनामा रहेका एक निजी विद्यालयका प्रिन्सिपलका आफन्तले नियोजित रुपमा आरोपीलाई फसाउन खोजिएको गुनासो गरेका छन् ।
कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?
६ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ ।
मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड
६ असोज, सप्तरी । उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ ।
बलात्कार रोक्न महिलालाई आत्मरक्षा तालिम
६ असोज, कैलाली । महिला हिंसा, बलात्कार जस्ता घटना न्यूनकरण गर्न महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम दिइने भएको छ ।


