Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

मनियारीको मुसहरबस्तीमा समाग्री वितरण

spot_img
spot_img

 वीरगन्ज, ११ जेठ ।

महानगरको मुसहरबस्तीका बालबालिकालाई समा्रगी सहितको झोला आज वितरण गरीएकोे छ । विभिन्न सहयोगीहरुको सहयोगमा वीरगन्ज महानगरपालिका वडा २२ मनियारीका मुसहरबस्तीमा रहेका बालबालिकालाई समाग्री सहितको झोला वितरण गरीएको हो ।

मुसहरबस्तीका बालबालिकालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्राई लगायतका सहयोगीहरुले बस्तीमा पुगेर ४ सय बालबालिकालाई समाग्री वितरण गरेका थिए । झोला वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भटट्राईले समाजिक संजाल मार्फत सहयोग संकलन गरेर बालबालिकालाई आवश्यक पर्ने कापी , किताब , साबुन ,ब्याग लगायतका समाग्री वितरण गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

झोला वितरण कार्यक्रममा नेकपाका युवा नेता शिवजी गुप्ता, अकलेश साह, रेडक्रश पर्साका सहायक राजन श्रीवास्तव, पत्रकारहरु तिवारी यादव, सुरेश विडारी, निलिमा पौडेल, राधेश्याम पटेल, युवा दिलपाल साह लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...