Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

एसइईका दिएका विद्यार्थीहरुलाई प्रशिक्षण

spot_img
spot_img

 वीरगन्ज, ११ जेठ ।

वीरगन्जमा एसईइ परीक्षा दिएका विद्यार्थीहरुलाई ‘भविष्य निर्माण सम्बन्धि’ एक दिने प्रशिक्षण शनिबार दिईएको छ । नगर सभा गृहमा ईग्ंिलस डटकम र प्रगति एजुकेशन फाउडेशन प्रालिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आईस्टी कलेजका काठमांडौका राजेन्द्र प्रसाद कोईराला र प्राध्यापक विकाश राज पौडेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन ।

प्रशिक्षकहरुले प्रशिक्षणमा सहभागी भएका विद्यार्थीहरुलाई भविष्य निर्माण गर्नेका लागी कसैको देखाउटी नगरी क्षमता अनुसारको काम गरी भविष्य निर्माण गर्ने सुझाव दिएका थिए ।

ईग्ंिलस डटकम र प्रगति एजुकेशन फाउडेशन प्रालिका प्रमुख कार्यकारी अधिकृतद्धव डिग्मबर थापा र वासिम हुसैनको अध्यक्षता र भारतीय दुतावास वीरगन्जका डा.कोतरा गोस्वामीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आईस्टी कलेजका काठमांडौका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बज्राचार्य, प्रधानाध्यापक सम्झाना बसन्यात, कादम्बरी विद्यालय वीरगन्ज सहायक प्रधानाध्यापक राकेश मिश्रा, फिजिसियन डा. राकेश तिवारी, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले मन्तव्य व्यतm गरेका थिए ।

प्रशिक्षणमा ५ सय जना विद्यार्थीहरु सहभागी भएका थिए । भने कार्यक्रम संचालन अब्दुल कैसले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...