Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

शम्भु कुमार सुमन

यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

जगरनाथपुरमा आगलागी

वीरगंज । पर्साकाे जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ ।  हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई...

ट्रकमा भारतबाट अवैध रुपमा ल्याईएकाे भैंसी प्रहरी नियन्त्रणमा

वीरगंज । भारतबाट अवैध रुपमा ल्याईएकाे भैंसी प्रहरीले नियन्त्रणमा लिएकाे छ । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं‍. ५ महुवनबाट  बिहिबार सांझ ७ बजे...

भौतिक पूर्वधार मन्त्री महासेठलाई वीरगंज निषेध गर्ने युवा संघर्ष समितिको तयारी

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिले आज वीरगंजमा पत्रकार सम्मेलन गरेको छ । नेपाल पत्रकार महासंघ पर्साकको भवनमा पत्रकार सम्मेलन गर्दै सिमितिले वीरगंजको...

महाेत्सव उदघाटन भन्दा पहिला निकालिएकाे प्रभातफेरी सम्पन्न

वीरगंज । नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६ काे आज पहिलाे दिन बिरगंजमा निकालिएकाे प्रभातफेरी सम्पन्न भएकाे छ । नेपाल चलचित्र निर्माता संघको आयोजना भईरहेकाे...

नेपाली चलिचत्र महाेत्सवकाे प्रभात फेरी (फाेटाेफिचर)

वीरगंज । वीरग‌ंजकाे आदर्शनगर रंगशालामा आयाेजित नेपाली चलचित्र स्वर्णिम महाेत्सव २०७६ काे आज पहिलाे दिन प्रभात फेरी निकालिएको छ । वीरग‌ंजकाे घण्टाघरबाट विभिन्न झाकी...

नेपाली काङ्ग्रेसको जगरनाथपुर गापामा टोल समिति गठन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ पश्चिम पिडारीमा आज नेपाली काङ्ग्रेसको टोल समिति गठन भएको छ । पिडारीमा भएको नेपाली काङ्ग्रेसको टोल...

सपाले महुवन उपनिर्वाचन उम्मेदवारको लागि रुपलालको नाम सिफारिस गर्यो

वीरगंज । समाजवादी पार्टीले पर्साको सखुवा प्रसौनी गाउँपिलका वडा नं. ५ महुवनको वडाअध्यक्ष पदको हुने उप निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । समाजवादी पार्टी...

Must read