Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

ट्रकमा भारतबाट अवैध रुपमा ल्याईएकाे भैंसी प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । भारतबाट अवैध रुपमा ल्याईएकाे भैंसी प्रहरीले नियन्त्रणमा लिएकाे छ । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं‍. ५ महुवनबाट  बिहिबार सांझ ७ बजे ना ५ ख १९४७ नम्बरकाे ट्रकमा अवैध रुपमा भारतबाट ल्याईएकाे भैंसी प्रहरीले नियन्त्रणमा लिएको हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले ट्रकमा लोड गरी काठमाण्डौतर्फ लैजादै गरेको अवस्थामा भैसी १२ वटा, पाडा/पाडी ११ वटा र ट्रक समेत नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ । साे ट्रक र भैंसी जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...