Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

महाेत्सव उदघाटन भन्दा पहिला निकालिएकाे प्रभातफेरी सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६ काे आज पहिलाे दिन बिरगंजमा निकालिएकाे प्रभातफेरी सम्पन्न भएकाे छ । नेपाल चलचित्र निर्माता संघको आयोजना भईरहेकाे महाेत्सवकाे प्रभातफेरी बिरगंजको घन्टाघरबाट सुरु भई माईस्थान, महाविरस्थान हुदै आदर्शनगरस्थित रंगशालामा पुगेको छ । कार्यक्रम स्थल आदर्शनगर रंगशालामा राष्ट्रपति विधा देवी भण्डारीबाट महाेत्सव उदघाटन हुने कार्यक्रम रहेकाे छ ।

रैलीमा प्रदेश न.२ का मुख्यमन्त्री माननीय मो. लालबाबु राउत गद्दी , प्रदेश सान्सद जन्नत अन्सारी , बिरगंज महानगर पालिकाका नगर प्रमुख बिजय सरावगी , नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी , नेपाल उद्योग बाणिज्य महासघका अध्यक्ष भवानी राणा, चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराई , बिरगंज उद्योग बाणिज्य सघ पर्साका अध्यक्ष गोपाल केडिया , वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता , राष्ट्रिय कलाकार सरोज खड्का , धिरेन शाक्य , नरेन्द्र श्रेष्ठ , सन्जु अमात्य , रबि बस्नेत ,नन्दु श्रीवास्तव , सुनिल पन्डित, खैरुदिन अन्सारी लगायत स्थानीय कलाकारहरु र विभिन्न स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...