Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली काङ्ग्रेसको जगरनाथपुर गापामा टोल समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ पश्चिम पिडारीमा आज नेपाली काङ्ग्रेसको टोल समिति गठन भएको छ । पिडारीमा भएको नेपाली काङ्ग्रेसको टोल स्तरिय भेलाले नन्दु कलवारको सभापतित्वमा २१ सदस्यि टोल समिति गठन गरेको नेपाली काङ्ग्रेस क्षेत्र नं. ४ पर्साका सचिव श्रीकान्त यादवले वताए ।

जुन समितिको उप सभापतिमा महम्मद आरिफ गद्दी, जादोलाल महतो, सचिव हेमराज प्रसाद, शुखलाल प्रसाद, कोषाध्यक्ष सलिम गद्दी, सह सचिव सोनालाल महतो, सदस्य हिरा राउत अहिर, लगायत रहेका छन् ।

भेलामा क्षेत्रिय सचिव यादव, वडा नं. १ का सभापति शंकर साह, पिडारी टोलका सभापति हिरा गिरी, स्थानिय नेता लक्ष्मी साह, बली साह, दिनेश क्षेत्री, मुखलाल पटेल, मनिफ राउत गद्दी, सुबाष यादव, गोपिचन पटेल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...