Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

जगरनाथपुरमा आगलागी

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ ।  हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । आगलागी भएकाे खबर प्राप्त साथ प्रहरी चौकी पाण्डेपुर, पर्साबाट प्रहरी टोली खटि गई प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा आएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...