Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

नेपाली चलिचत्र महाेत्सवकाे प्रभात फेरी (फाेटाेफिचर)

spot_img
spot_img

वीरगंज । वीरग‌ंजकाे आदर्शनगर रंगशालामा आयाेजित नेपाली चलचित्र स्वर्णिम महाेत्सव २०७६ काे आज पहिलाे दिन प्रभात फेरी निकालिएको छ । वीरग‌ंजकाे घण्टाघरबाट विभिन्न झाकी सहितकाे निकालिएकाे प्रभात प्रभात फेरीमा प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी सहित विभन्न कलकारहरु समेत सहभािगता देखिएकाे छ । हेरनुहाेस् प्रभात फेरी केही दृश्य तस्विरमा….

chalchitra mohotsawma jhaki_kalikatimes

chalchitra mohosaw 5_kalikatimes

chalchitra mohotsaw3_kalikatimes

chalchitra mohotsaw 4_klikatimes

jhaki chalchitra mohotsaw_kalikatimes

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता कुहडीका दुई परिवारसँग मेयर सिंहको भेट

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित कुहडी गाउँका दुई परिवारलाई नगर प्रमुख राजेशमान सिंहले शनिबार भेटेर अवस्थाबारे...

जिराभवानीमा प्रथम भेट्रान कप हुँदै, विजेतालाई ५० हजार पुरस्कार

सेढवा । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा...

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...