Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

शम्भु कुमार सुमन

यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

बलात्कारका आराेपितकाे जन्म मिति किर्ते गरेकाे आराेपमा वडा सचिव पक्राउ

वीरगंज । बाराकाे पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडा सचिव प्रभु पडितलाई प्रहरीले पक्राउ गरेकाे छ । सरकारी कागज किर्ते गरेकाे...

सुत्रकाे सिस्टम काम नगर्दा स्थानिय तहकाे आर्थिक काम प्रभावित

वीरगंज । स्थानिय तहबाहरुबाट बजेटिङ तथा लेखांकनकाे कार्यका लागि प्रयाेग हुदै आएकाे सुत्र सफ्टवेयर काम नगर्दा पालिकाहरुकाे आर्थिक काम प्रभावित भएकाे छ । सिस्टममा अनलाईन...

वडाध्यक्ष कलवारले वाडे एक सय जनालाई कम्बल

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्ष हरिओम साह कलवारले आज एक सय जनालाई कम्बल वितरण गरेका छन् । वडाध्यक्ष कलवारले गाउँपालिकाकाे...

यत्रो चिसोमा छिपहरमाईका विद्यार्थी खुल्ला अकाशमुनी भुईमा बसेर परीक्षा दिदै

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं.-२ सम्भौता स्थित रहेको श्री नवगावाँ मावि चरगाहाँको विद्यार्थीहरू खुल्ला अकाशमुनी बसेर परिक्षा दिईरहेका छन् । कक्षा कोठाको...

विद्युत प्राद्यिकरण कलैयाका कर्मचारी सेवाग्राहीलाई धमकाई पैसा असुल्दै

कलैया । नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र कलैयाका कर्मचारीहरु सेवाग्राहीसँगै जबरजस्ती पैसा असुल्नमा व्यस्त छन् । बरियारपुमा लागेको गढीमाईको मेलामा विद्युत हुकिड्ड गरेको भन्दै...

एक पछि एक भारतिय नागरिकहरु नेपाली नागरिक्ता लिएकाे फेला पर्दै

वीरगन्ज । पर्साकाे  साबिक गा.वि.स. सिर्सिया वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको...

वीरगंज उद्याेग वाणिजिय संघ अगाडी संघर्ष समितिकाे धर्ना

वीरगंज । वीरगंज बिकास युवा संघर्ष समितिले आज वीरगंज उद्याेग वाणिजिय संघ अगाडी एक घण्टा धर्ना दिएको छ । वीरगंजकाे मुख्य सडक २५/२५ मिटर...

Must read