Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

समाजबादी पार्टी वीरगंज महानगर समितिको समायोजन घोषणा सम्पन्न

spot_img
spot_img

वीरगंज । समाजबादी पार्टी पर्साले बिरगंज महानगर कार्य समितिको समायोजन घोषणा मुड्ली पार्टी पैलेसमा आज सम्पन्न गरेको छ । ईश्वर चन्द्र यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा समायोजन घोषणा पार्टी सचीव तबरेज अहमदले गरेका थिए ।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले नव घोसित सामितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । समाजबादी पार्टी केन्द्रिय सदस्य एंव प्रदेश सांसद प्रहलाद गिरिको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा प्रदेश सांसद जनत अन्सारी, भिमा यादव, पार्टीका सल्लाहकार बिरेन्द्र यादव, केन्द्रिय परिषद सदस्य सिवजी सोनि, सलावदिन अहमद, प्रदेश सदस्य महाराज यादव, जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महम्मद अन्सारी, जिल्ला उपाध्यक्ष बासुदेव यादव, कोषाध्यक्ष चन्द मिश्रा, जिल्ला सदस्य बृजमोहान तिवारी, सुनिता शर्मा लगायतले नवनिर्वाचित समितिको सफलताको सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद गिरिले जुन बर्गको विरुद्ध हिजो कम्युनिस्टहरु आन्दोलन गरे आज ति सबै कम्युनिस्टहरु आफु त्यही ठाउँमा आएर उभेका छ्न । त्यसैले समाजको सम्रग बिकास लागी समाजबादी पार्टीको विकल्प नभए बताए ।

घाेषणा सभाकाे अन्तयमा बरिष्ट जिल्ला सदस्य सुन्दर कुर्मीले सम्पुर्ण सहभागीहरुलाई सकृय सहभागीताको लागी धन्यवाद ज्ञापन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...