Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

वीरगंजमा प्रदर्शन उग्र: महानगरकाे गाडी र नेपाल टेलिकम कार्यालयमा पनि आगजनी

वीरगंज । काठमाडाैंस्थित जेनजीकाे प्रदर्शनमा भएकाे दमनविरुद्ध देशभर सहि वीरगंजमा जारी विरोध प्रदर्शन क्रमशः उग्र बन्दै गएको छ। मंगलबार वीरगंज महानगरपालिकाभित्र पार्किङमा रहेका केही...

जेन जि आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । Gen Z पुस्ताले आह्वान गरेको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनको सचिवालयले मंगलबार प्रधानमन्त्री ओलीले पदत्याग गरेको...

वीरगंजमा खानेपानी मन्त्री यादवकाे घरमा आगजनी र कानुन मन्त्री चाैरियाकाे घरमा ताेडफाेड

वीरगंज । जेन जी आन्दोलनको चपेटामा परेर खानेपानी मन्त्री प्रदीप यादवको वीरगंजस्थित निवासमा मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। सरकारद्वारा गरिएको दमनको विरोधस्वरूप मन्त्री यादवले...

जेनजि आन्दाेलनमा एकीकृत समाजवादीकाे समर्थन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सञ्जालमाथि गरिएको नियन्त्रण, भ्रष्टाचार र कुशासनविरुद्ध जेन जेड पुस्ताले गरेको आन्दोलनमा भएको...

वीरगंजका मेयर सिंहद्वारा “जेन जि” आन्दोलनमा ऐक्यबद्धता

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हालै भएको Gen Z आन्दोलनमा राज्यद्वारा गरिएको दमनप्रति कडा आपत्ति जनाएका छन् । आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत...

खानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा, कानुन मन्त्री चाैरसिया कहाँ छन् ?

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिनु भएको छ । जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा...

गगन थापाले भने “प्रधानमन्त्रीले अबिलम्ब पद छोड्नुपर्छ, कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जेड आन्दोलनका क्रममा युवामाथि भएको गोली प्रहार घटनापछि प्रधानमन्त्रीलाई तत्काल पद त्याग गर्न आग्रह गरेका छन्। आज...

Must read