Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

वीरगंजमा ‘हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान’ तयारीका बैठक सम्पन्न

वीरगंज । हिन्दु स्वयंसेवक संघका संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको सान्निध्यमा वीरगंजमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा...

वीरगंजमा झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–१ बजार छपकैयामा दिपावलीका अवसरमा झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय लालु साह...

पर्सा र बारामा हैजाविरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता, ७१ प्रतिशतले लगाए खोप

वीरगंज । बारा र पर्सा जिल्लामा सञ्चालित हैजाविरुद्धको खोप अभियानमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ । हालसम्म दुबै जिल्लामा कुल लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले...

एमाले चुनावदेखि डरायो, देशलाई संकटतर्फ धकेल्दैछ : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीमाथि देशलाई दिशाहीन गन्तव्यतर्फ लैजान खोजेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा...

पर्सामा बाह्र लाख बराबरका पटाका नष्ट

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानबाट बरामद गरेका करिब बाह्र लाख रुपैयाँ बराबरका वेवारिसे पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ। प्रहरीका अनुसार पर्साका विभिन्न...

मानव सेवामा समर्पित प्रहरी निरीक्षक बिक्रम साह सम्मानित

वीरगंज । ७०औं नेपाल प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँद्वारा आयोजित विशेष समारोहमा प्रहरी निरीक्षक बिक्रम साहलाई सम्मान प्रदान गरिएको छ। अमर प्रहरीका...

७० औँ प्रहरी दिवसको अवसरमा उत्कर्ष नेपाल सम्मानित

वीरगंज । ७० औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी मधेश प्रदेश कार्यालय, वीरगंजले सामाजिक संस्था उत्कर्ष नेपाललाई सम्मानपत्र प्रदान गरिएको छ। संस्थापक तथा प्रमुख...

Must read