Date
आइत, कार्तिक २९, २०८३
Sun, November 15, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

वीपी उद्यानमा रेल्वे पार्क बनाउने योजना पुनः अघि बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाएको छ ।...

ज्यान सम्बन्धि मुद्दामा एमाले नेता जालिम मियाँका छोरा नासिर पक्राउ

वीरगंज । पर्सा प्रहरीले नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई पक्राउ गरेको छ । ज्यानसम्बन्धी कसुर...

रौतहटमा तीन घरमा चोरी, अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

वीरगंज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीका...

वीरगंजमा भन्सार छली ल्याउँदै गरेको ६ लाख ९८ हजारको मोबाइल पार्ट्स बरामद

वीरगंज । वीरगंज महानगरपालिका–१ नैकाटोलास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी...

विज्ञापनको रकम कटौती फिर्ता गर्न महासंघकाे माग, असोज ५ देखि आन्दोलनको चेतावनी

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गर्दै आएको विज्ञापन बापतको रकममा भारी...

मुजफ्फरपुरमा अलपत्र नेपाली महिलाको उद्धारपछि परिवारसँग पुनर्मिलन

वीरगंज । भारतको मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपाली महिलाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र मानवसेवा आश्रम वीरगंजको...

संविधान दिवसमा प्याब्सन वाणी प्रतिभा २०८३ आयोजना हुँदै

वीरगंज । संविधान दिवसको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगंजको आयोजनामा प्याब्सनस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना...

Must read