Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

बलुवामा करिबा ५० जना जनमत पार्टीमा प्रवेश, ३१ सदस्यीय बूथ समिति गठन

पर्सा । पर्सा क्षेत्र नम्बर–४ काे जिराभवानी गाउँपालिका वडा नं. १ बालुवा टोलमा करिब ५० जना महिला–पुरुष जनमत पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार...

मानव बेचबिखनविरुद्ध उत्कृष्ट अभियानका लागि पर्सा प्रहरी प्रमुख सम्मानित

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी)...

लिटिल बड्डी प्री-स्कुलले हैजा नियन्त्रणका लागि सचेतना जगाउँदै

वीरगंज । वीरगंज महानगरपालिकामा फैलिएको हैजा नियन्त्रण र सचेतना अभिवृद्धिका उद्देश्यले लिटिल बड्डी प्री-स्कुलले विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार विद्यालयका शिक्षकहरूको टोलीले वीरगंज–८...

मधेस प्रदेश प्रहरी कार्यालय वीरगंजमा : अपराध नियन्त्रणमा समन्वयकारी भूमिका निर्वाह गर्ने

वीरगंज । हालै वीरगंजमा स्थापना भई सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालयले शान्ति–सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको...

मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बर्दिबासमा सम्पन्न

वीरगंज । मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बर्दिबासस्थित रेड क्राउन होटलमा बिहिबार सम्पन्न भएको छ । किशोर राष्ट्रिय किशोर सञ्जाल र राष्ट्रिय किशोरी...

हैजा नियन्त्रणका लागि वीरगंज महानगरपालिकाद्वारा अन्तरक्रिया

वीरगंज । हैजा रोग नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको बैठकमा हैजासम्बन्धी सचेतना, रोकथाम र...

Must read