वीरगंज । पर्साकाे वीरगंज महानगरपालिका–१४ स्थित चिनिमिल आवास क्षेत्र पर्यटन विकास कार्यालय अगाडिबाट एक जना पुरुषलाई मानवसेवा आश्रम वीरगंज शाखाले उद्धार गरेको छ।
२०८२ असोज...
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषित गरेको छ।
पर्सा...
वीरगंज । जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अदालतमा उपस्थित नै नभएका भारतीय नागरिकहरूलाई धरौटीमा छाड्ने आदेश गरेको छ । आइतबार...
सर्लाही । झूटा विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिन सहयोग गरेको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्...
वीरगंज । सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँबाट १९ किलोभन्दा बढी चरेस बरामद गरेको छ । विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल...
वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत हरपतगन्ज हाइवे, अपौनी, उदयपुर–घुर्मी, सौराहालगायतका टोलहरू जोड्ने करिब आठ किलोमिटर सडक निर्माण कार्य आठ वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी मर्कामा परेका...