Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

रुपेश पाण्डेयविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ का नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयविरुद्ध दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने...

नगवामा घरदैलो गर्दै प्रदीप यादवले भने– ‘संकटबाट देश निकाल्न एमाले नै एकमात्र विकल्प’

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा घरदैलो तथा जनता दर्शन...

‘जेनजी शहीदको सपना कांग्रेसले हार्न दिदैन’ : गगन थापा

वीरगंज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनका शहीदहरूको बलिदानी खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंजमा नेपाली कांग्रेस पर्साले...

“उद्योग, कृषि र पूर्वाधारमा क्रान्ति ल्याएर पर्सा–३ लाई समृद्ध बनाउँछु” : रुपेश पाण्डेय

वीरगंज । नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेयले आफ्नो चुनावी एजेन्डाले पर्सा क्षेत्र नं. ३ का समग्र समस्यालाई सम्बोधन गर्ने दाबी गरेका छन् । उनले रोजगारी,...

वीरगंजमा न्युरोसर्जरी सेवा र विकासबारे NESON सम्मेलन सम्पन्न

वीरगंज । नेपालका न्युरोसर्जनहरूको साझा संस्था नेपाली न्युरोसर्जन समाज (NESON) को सम्मेलन वीरगंजमा सम्पन्न भएकाे छ । क्लार्क रिसोर्ट्स वीरगंजमा सम्पन्न सम्मेलनको मुख्य विषय...

चिल्झपट्टीमा रमेश रिजालको घरदैलो, भव्य स्वागत र समर्थन

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका–५ चिल्झपट्टीमा शनिबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका...

कोनिहामा रिमा यादवको घरदैलो, उत्साहजनक सहभागिता

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ कोनिहामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा कुमारी यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचन...

Must read