Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

कात्तिक १७ गते भेला गर्ने निर्णय गर्दै पर्सा ग्रामिण सुचना केन्द्रको बैठक सम्पन्न

पोखरिया, १० कात्तिक । पर्सा ग्रामिण सुचना केन्द्र पोखरियाको आज बैठक सम्पन्न भएको छ । पोखरियामा बसेको बैठकले कात्तिक १७ गते, शनिबारका दिन सुवर्णपुरमा ग्रामिण सुचना...

थप आन्दोलनको कार्यक्रम तय गर्न ९ गाउँको अगुवाहरुको बैठक बोलाउन संघर्ष समितिको निर्णय

पोखरिया, १० कात्तिक । कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यीमक विद्यालयलाई १० प्लस २ बनाउन दबाव दिन गठित संघर्ष समितिको बैठक...

गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ

पर्सा, १० कात्तिक । नेपालबाट गिटी तस्करी गरी भारत पु¥याउने तयारीमा रहेका १३ वटा ट्याक्टर पक्राउ परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ...

हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिक वीरगन्जबाट पक्राउ

वीरगंज १० कात्तिक । हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट पक्राउ गरेको छ। शुक्रबार साँझ वीरगन्ज महानगरपालिका १६ स्थित...

अधिवक्ता कुर्मी द्वारा श्रीसिया नदिको पानी दुशित सम्बन्धि मुद्दा दायर

वीरगंज, ९ कात्तिक । पर्सा जील्ला आदालतमा श्रीसिया नदिकाे पानी दुषीत मुदा दायर भएकाे छ ।  अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले मुलकी अपराध सहिता ऐन...

लागु औषध नाईट्रोभेट ट्याबलेट सहित युवक पक्राउ, अवैध सर-समान र सालको काठ बरामद

वीरगंज, ९ कात्तिक । पर्सा प्रहरीले लागु औषध नाईट्रोभेट ट्याबलेट सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा. वडा नं. ८...

वीरगंज पोखरिया सडकमा ई रिक्साको ठक्करले २ जना घाइते

पोखरिया, ९ कात्तिक । पर्साको पोखरीया बिरगंज सडकखण्डमा आज सवारी दुर्घटना हुदा २ जना घाइते भएका छन । बिन्दवासिनी गाउँपालिकाको गर्दाैल सडकमा ई रिक्साको ठक्करबाट...

Must read