Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

वीरगंज पोखरिया सडकमा ई रिक्साको ठक्करले २ जना घाइते

पोखरिया, ९ कात्तिक ।
पर्साको पोखरीया बिरगंज सडकखण्डमा आज सवारी दुर्घटना हुदा २ जना घाइते भएका छन । बिन्दवासिनी गाउँपालिकाको गर्दाैल सडकमा ई रिक्साको ठक्करबाट २ जना गम्भीर घाईते भएका हुन । बहुदरमाई नगरपालिका वडा नम्बर ५ बिश्रामपुर निवासी अशोक साह कानु र पोखरीया नगरपालिका वडा नम्बर ९, सेमरवारी वर्वा निवासी अनिल साह कानु घाईते भएका छन ।

- Advertisement -

बिहान साढे १० बजेको करिबमा मोटरसाईकलमा सवार २ जनाले बा ७३ प ४०९७ नम्बरको मोटरसाईकल सडक किनारमा रोकी कुरा गरिरहेको अवस्थामा ना २ ह ३१७७ नम्बरको टेम्पोले पछाडीबाट ठककर दिदा मोटरसाईकल सहित २ जना करिब ४ फिट तल खेतबारीमा लडेर घाईते भएका हुन ।

घाईतेहरुलाई उचारको लागि ठक्कर दिने ई रिक्साले नै नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पठाइएको शशस्त्र प्रहरी बहुअवर्वा भाटठाका प्रहरी निरिक्षक मदन धानुकले वताए । घाईते साहको माटरसाईकल प्रहरी चौकी बहुअवर्वा भाटठामा राखिएको प्रहरी चौकी बहुअर्वा भाटठाका असई हरि बस्तोलाले वताए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...