Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

अधिवक्ता कुर्मी द्वारा श्रीसिया नदिको पानी दुशित सम्बन्धि मुद्दा दायर

spot_img
spot_img

वीरगंज, ९ कात्तिक । पर्सा जील्ला आदालतमा श्रीसिया नदिकाे पानी दुषीत मुदा दायर भएकाे छ ।  अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले मुलकी अपराध सहिता ऐन २०७४ दफा १११ को पिउने बाहेक अन्य प्रयोजनको लागी प्रयोग हुने पानी दुषीत गर्ने लाई ६ महिना कैद पाच हजार जरीवाना हुने ब्यवस्ता अनुसार कार्वाहीको मांंग गर्दै मुद्दा  दिनु भएको छ ।

बिरगंज महानगरपालीका सुशील बनस्पती स्टेन्डर छाला उधोग लगायतका उधोगलाई विपक्षि वनाई कुर्मीले मुद्दा दायर गर्नु भएको हो । उधोगले सरीसवा (श्रीसीया) नदिमा आफ्ना केमीकल युक्त छाला रौयुक्त सौचालय नालाका पानी  खसाल्दै छन ती सबै उपर पानी दुषीत मुदा डायर गरिएको र अब कानुन अनुसार दण्ड हुने नीश्चीत रहेको कुर्मिले सामाजिक संजाल अाफनाे फेसबुक माार्फत जानकाारी गराउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...