वीरगन्ज, १४ बैशाख ।
पर्सा प्रहरीको गैर जिम्मेवारीको कारण एक युवकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका – १० घडिअर्वा बस्ने वृजकिशोर वर्णवालको प्रहरीको कारण...
वीरगंज,१४ बैशाख ।
वीरगंजमा १८ औ विश्व भेटेरिनरी दिवसको मनाइयो ।१८ औ विश्व भेटरिेनरी अवसरमा वीरगंजमा ¥याली निकालि नगरको विभिन्न ठाउँको प्रक्रिया गरी घण्टाघरमा सम्पन्न...
वीरगन्ज, १४ वैशाख ।
वीरगन्ज कारागारमा एक कैदीले आत्महत्याको प्रयास गरेको घटना बाहिर आएपछि राज्य व्यवस्थापन तथा सुशासन समितिले स्थलगत अनुगमन गरेको छ । कारागारमा...
वीरगन्ज, १४ बैशाख ।
पर्साको ऐतिहासिक धरोहर आमोदेवी मन्दिर प्रबेश द्वारको आज एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । पर्सागढी नगरपालिका वडा नं. ३ स्थित...
वीरगन्ज, १३ बैशाख ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं’ भने मुल नाराका साथ पर्सामा पनि विद्यालय भर्ना अभियान २०७६ सुरु भएको छ...
वीरगन्ज, १३ बैशाख ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा संचालित कुष्टरोग निवारण अभियान सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बैशाख ८ देखी...
वीरगन्ज, १३ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाले आज यातायात व्यवस्था कार्यालय वीरगंज, नारायणी अगाडीबाट २ जनालाई ३१ हजार घुसको रकम सहित...