Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

अख्तियारद्वारा वीरगंजबाट ३१ हजार घुुस सहित २ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज, १३ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौँडाले आज यातायात व्यवस्था कार्यालय वीरगंज, नारायणी अगाडीबाट २ जनालाई ३१ हजार घुसको रकम सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेखापढी व्यवसायी वीरगंज महानगरपालिका वडा नं. ९, रानिघाटका रोशन कुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं. ७ का सुनिल यादव रहेका छन ।

सेवाग्राही संग सवारी चालक अनुमति पत्र दिलाईदिने भन्दै लिदै गरेको रकम सहित पक्राउ गरिएको अख्तियारको कार्यालय हेटौँडाका प्रहरी नायब निरिक्षक हनुमान राउत अहिरले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...