Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंजमा १८ औ विश्व भेटेरिनरी दिवसको मनाइयो

spot_img
spot_img

वीरगंज,१४ बैशाख ।
वीरगंजमा १८ औ विश्व भेटेरिनरी दिवसको मनाइयो ।१८ औ विश्व भेटरिेनरी अवसरमा वीरगंजमा ¥याली निकालि नगरको विभिन्न ठाउँको प्रक्रिया गरी घण्टाघरमा सम्पन्न भएको छ ।

एशोसियसन अफ भेटेरिनरी प्राविधिक संघ, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ नारायणी, नेपाल पशुपंक्षी औषधी बजार प्रनिधिनि संघ पर्सा, पशु क्वाराईन कार्यालय वीरगंज, नेपाल भेटेरिनरी र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्साको संयुतm आयोजनामा पशुपंक्षीलाई बचाऊ मानवलाई जोगाउ, पशुपंक्षीको रक्षा गरौ नाराका साथ घण्टाघरबाट निकालीएको ¥याली घण्टाघरमा सम्पन्न कोण सभामा परिणत भएको थियो ।

कोण सभामा भे.अ.तथा पशु सेवा विभाग केन्द्र पर्साका डा. रामपरिक्षण साह, नेपाल भेटेरिनरी एसोसिएसन पर्साका डा. दिनेश तिवारी, डा.हरेराम यादव,लगायतकाले मन्तव्य व्यतm गरेका थिए ।
कार्यक्रममा भेटेरिनरी डाँक्टर, भेटेरिनरी व्यवसायीहरु तथा भेटेरिनरी औषधी बजार प्रतिनिधिहरुको उल्लेखय सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...