Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

सखुवा प्रसाैनीमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ सथवलमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसाैनी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा श्री...

जग्गाधनीलाई थाहा नदिई ७ कठ्ठा जग्गा नामसारी

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ४ पाेखरिया बसपार्क छेउमा रहेकाे कित्ता नं. २८४, २८५ को ७ कठ्ठा जग्गा आफुलाई थाहा नदिई अनितादेवी...

अतिथी भवन निर्माण सहयाेगार्थ सखुवा प्रसाैनीमा महायज्ञकाे आयाेजना

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ औराहा (रेन्ज)मा श्रीमद् भागवत धन-धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ । शिवरात्रीकाे अवसरमा सुरु भएकाे...

समाजवादी दलित मुक्ति महासंघ पर्सा गठन

वीरगञ्ज । जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी दलित मुक्ति महासंघ जिल्ला कार्य समिति पर्सा शुक्रबार गठन गरिएको छ । जसपा पर्साका अध्यक्ष रामनरेश यादबको...

१४ बर्षपछि मानव बेचबिखन मुद्दाका फरार अभियुक्त दास पक्राउ

वीरगंज । मानव बेचबिखन मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे करैयामाई गाउँपालिका वडा नं. ८ नरहीका ४६ बर्षिय जगदिश दासलाई...

वीरगंजमा चल्ने ई-रिक्साकाे भाडा ताेकियाे

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कार्यालयमा शुक्रबार ई–रिक्साको रुट र भाडा दर सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वीरगन्ज महानगरपालिका अन्तर्गत रहेको यातायात तथा...

Must read