2 April 2025
KALIKATIMES.COM

पोखरिया नगरपालीकाद्वारा महिला स्वयम् सेविकाहरुलाई सम्मान

पाेखरिया । पोखरिया नगरपालीकाले मंगलबार एक कार्यक्रमका बिच महिला स्वयम् सेविकाहरुलाई सम्मान गरेकाे छ । पोखरिया नगरपालीकाको स्वास्थय शाखाकाे आयोजना भएकाे कार्यक्रममा नगरपालिकाका अन्तर्गतका ५४ जना महिला स्वयम् सेविकाहरुलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चाैहानले नगरपालिकाकाे वडा नं. १ देखि १० सम्मका महिला स्वयेम् सेविकालाई छाता १ थान, टर्च लाईट १ थान, टावल १ थान र  बैग १ थान वितरण गरेर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर चौहानले महिला स्वयेम् सेविकाहरुले आफ्नो जिमेवारी ईमान्दारी पूर्वक निर्वाह गरेकोले  नगरपालीकाले समान गररेको बताए । उनले अउने दिनमा अझ राम्रो गर्ने अपेक्षा राखेको भन्दै विश्वास समेत व्यक्त गरेको वताए ।

नगरपालिकाका स्वास्थ्य शाखा सहायक शिव पटेलको अध्यक्षतामा नगरपालिकाकाे सभा हल मै भएकाे कार्यक्रममा प्रशासन शाखा तथा योजना शाखा प्रमुख सँजय पाण्डेय, रन्जु मिश्रा, लक्ष्मण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:6.274 sec. Memory consumption:82.43 mb