2 April 2025
KALIKATIMES.COM

लायन्स क्लबद्वारा छात्रावासमा खाना खुवाउने कार्यक्रम सम्पन्न

वीरगंज । लायन्स क्लब वीरगंज मेट्रो सिटिले आफ्नो पहिलो कार्यक्रम सेवामा समर्पित भई आमाको माया छात्रावासमा खाना खुवाउने कार्यक्रम गरेको छ ।

लायन अशोक बेरिवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लायन्स क्लब डिस्ट्रीक ३२५ एसका दाेस्राे भाइस ड्रिस्टीक गभ्रनरलायन राम बिहारी पाण्डे, जिल्लाका आइपिडिजी देवकी नन्दन अग्रवाल, डिजिटल मार्केटिङ काेर्डिनेटर लायन नरोत्तम पाण्डे सहित क्लबका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेकाे थियो ।

लायन्स क्लबले प्रत्येक बर्ष समाजिक विभिन्न कार्यक्रमहरु गर्दै आएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.761 sec. Memory consumption:82.44 mb