2 April 2025
KALIKATIMES.COM

राम मन्दिरमा प्राण प्रतिष्ठाकाे अवसरमा वीरगंजमा तेस्राे लिङ्गीहरुले पनि निकाले र्‍याली

वीरगंज । भारतकाे अयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन एवम् प्राण प्रतिष्ठ गरिएकाे अवसरमा वीरगंजमा साेमबार तेस्राे लिङ्गीहरुले पनि र्‍याली निकालेका छन् ।

वीरगंजकाे बाेखार चाैकस्थित बाजागाजासहित निस्केकाे तेस्राे लिङ्गीहरुकाे र्‍याली रेल्बे राेड, घण्टारघर, माइस्थान, हुँदै घडिअर्वास्थित राम मन्दिरमा पुगेर सम्पन्न भएकाे थियाे ।

भारतकाे अयाेध्या र वीरगंजकाे राम मन्दिरमा गरिएकाे प्राण प्रतिष्ठाकाे अवसरमा आफुहरुले पनि र्‍याली निकालेर उत्सव मनाएकाे तेस्राे लिङ्गी समुहका ममता भट्टले जानकारी दिए । उनले र्‍याली निकाल्नुकाे साथै दीप प्रज्वलन समेत गरिएकाे जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.239 sec. Memory consumption:82.46 mb