2 April 2025
KALIKATIMES.COM

फोटोग्राफर मनिष पौडेल सम्मानित

काठमाडौँ । २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ । काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन् ।

हरके वर्ष कात्तिक २६ गते पर्सा दिवस मनाउने गरेकोमा यस वर्ष कात्तिक २६ गते लक्ष्मी पूजा पर्न गएकोमा मंसिर नौ कार्यंक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष उमेश गुप्ताले बताए ।

विभिन्न १० विधा योगदान पर्याएकालाई सम्मानित गरेको थियो। यसबीच पौडेलले विविध अन्र्तगतको डिजिटल सञ्चारमा माध्यम अन्तगर्त पुर्याएको योगदानको लागि सम्मानित गरेको गुप्ताले बताए ।

यसबाहेक, शिक्षा अन्तर्गत त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्रका पूर्व प्राध्यापक डा. रामदेश तिवारी, स्वास्थमा स्त्री रोग विशेषज्ञ डा. अचला वैध, कलामा भोजपुरीका लोक कलाकार सलिम मियाँ, साहित्यतर्फ दिनेश गुप्ता, उद्यमतर्फ ताराचन्द्र केडिया, व्यवसायमा उर्मिला श्रेष्ठ प्रधान, सामाजिक रुपान्तरण, सेवा तथा शिक्षा क्षेत्रमा मनोज राम लगायतकालाई सम्मान गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले सम्मान पत्र प्रदान गरेका थिए भने, विशिष्ट अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सबैलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.513 sec. Memory consumption:82.46 mb