2 April 2025
KALIKATIMES.COM

गैरसरकारी संस्था महासंघ पर्साकाे बैठक सम्पन्न

जितेन्द्र यादव /
पाेखरिया । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साकाे बैठक बिहिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजकाे पानीटंकीस्थित गैरसरकारी संस्था महासंघ पर्साकाे सम्पर्क कार्यालयमा बसेकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा बसेकाे बैठकले गैसस महासंघ मधेस प्रदेशको अधिवेशनकाे लागि एक महिलासहित ३ जनालाई प्रतिनिधि चयन गरेकाे छ । चयन भएकाे प्रतिनिधिमा सिमा खड्का, छठु साह र चन्देश प्रसाद चौहान रहेका छन् ।

यसैगरी महासंघकाे मधेश प्रदेशको अधिवेशनमा थप एक जना महिला र दुई जना पुरूष क्रमश मनोज प्रसाद यादव, सुरज प्रसाद पंडित र कोपिला चौलागाई सहभागि गराउने निर्णय बैठकले गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.718 sec. Memory consumption:82.46 mb