2 April 2025
KALIKATIMES.COM

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघकाे वनभाेज तथा हाेली मिलन सम्पन्न

वीरगंज । राष्ट्रिय वाणिज्य बै‌ंक कर्मचारी संघ नेपाल मधेश प्रदेशकाे वनभाेज तथा हाेली मिलन कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।बर्दीबासकाे माइस्थानमा भएकाे कार्यक्रममा हाेलीकाे शुभकामना अदानप्रदान गर्नुकाे साथै संघमा आवध भएका नवप्रबेशी कर्मचारीहरुलाई स्वागत समेत गरिएकाे थियाे ।

साथै संघकाे प्रदेश कमिटीमा रिक्त रहेकाे पदमा पदपुर्ति समेत गरिएकाे थियाे । रिक्त रहेकाे प्रदेश उपाध्यक्षमा बरुण गुप्ता, उपसचिवमा विनाेद ठाकुरलाई चयन गरिएकाे छ ।

संघका प्रदेश अध्यक्ष राहुल कुमार ओझाकाे अध्यक्षता र केन्द्रिय अध्यक्ष लक्ष्मी पाण्डेकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, महासचिव रविन्द्र चाैलागाई, उपमहासचिव तथा प्रदेश इन्चार्ज स्वर्ण कुमार सिंह, सचिव कृष्ण लम्साल, काेषाध्यक्ष रिषी ज्ञवाली एवम् प्रदेश अन्तर्गतका विभिन्न शाखाका प्रबन्धकहरु लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.250 sec. Memory consumption:82.47 mb