2 April 2025
KALIKATIMES.COM

टेक्निकल टिचर एसोशिएसन पर्सा गठन

वीरगंज । पर्सामा प्राविधिक शिक्षकहरुले समिति गठन गरेका छन् । पर्सामा कार्यरत प्राविधिक शिक्षकहरुकाे एक भेलाले टेक्निकल टिचर एसोशिएसन (टिटिए) पर्सा गठन गरेका हुन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरामा रहेकाे श्री नृसिंह माध्यमिक विद्यालयमा भएकाे भेलाले संजय कुमार सक्सेनाकाे अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति गठन गरेकाे हाे ।

नवगठित समितिकाे उपाध्यक्षमा अजय कुमार महताे, सचिवमा सराेज कुमार उपाध्याय, सह सचिवमा राहुल कुमार साह, काेषाध्यक्षमा अभिषेक यादव, सदस्यहरुमा संताेष साह, श्याम सुन्दर कुशवाहा, सनसुदिन अन्सारी, विकास पटेल, मुकेश कुमार महताे, धर्मनाथ कुमार झा सर्वसहमत चयन भएका छन् ।

 टिटिए मधेश प्रदेशका सचिव अनन्त कुमारको अध्यक्षता र टिटिए मधेश प्रदेशका संस्थापक सचिव इ. राजेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलाकाे सहजिकरण प्राविधिक शिक्षक राहुल साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.915 sec. Memory consumption:82.46 mb