2 April 2025
KALIKATIMES.COM

पर्सागढीका पूर्व मेयर यादवलाई मातृ शाेक

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका पूर्व मेयर एवम् नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य लोक नारायण यादवलाई मातृ शाेक परेकाे छ । यादवकी ८८ बर्षिय आमा सोना देबि यादवकाे शुक्रबार दिउसाे निधन भएकाे हाे ।
 
पर्सागढी नगरपालिकाकाे वडा नं. ६ चैनपुर निवासी साेनाकाे निज निवास मै निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । उनकाे पार्थिब शरिरको अन्त्योष्टी शनिबार विहान हिन्दु धर्म अनुसार निज निवासकाे आर्य घाटमा गरिने आकाश साहले जानकारी दिए ।   
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:207. Generation time:3.581 sec. Memory consumption:82.2 mb