27.6 C
Birgunj
3 April 2025
KALIKATIMES.COM

नक्कली नोटसहित एक भारतिय नागरिक पक्राउ

वीरगंज । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलले नक्कली नोटसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ  ।

भारतको गोरखपुर निवासी २३ बर्षिय संजय सक्सेनालाई नक्कली नेपाली र भारतिय रकम सहित बिहिबार बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको हाे । सक्सेनाको साथबाट नक्कली नेपाली  रूपैया ५० हजार, भारतिय रूपैया हजार र पाँच सय दरको  ५० हजार गरि १ लाख ३१ हजार ६ सय साथबाट बरामद भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

शसस्त्र प्रहरी बाहिनी बर्दिबासलाई आएको सुचनाको आधारमा सक्सेनालाई रौतहटको बंकुलको एक चिया पसलबाट नियन्त्रणमा लिएर आवश्यक कार्यवाहिको लागि ईलाका प्रहरि कार्यालय बंकुलमा बुझाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अहिलेको संकटको एकमात्रै समाधान तेस्रो जनआन्दोलन हो : प्रभु साह

कालिका टाईम्स

जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, डेढ सय जनालाई मेयर सिंहले गराए प्रबेश

कालिका टाईम्स

परवानीपुरमा दोस्रो अध्यक्ष कप शुरु

कालिका टाईम्स
SQL requests:214. Generation time:6.243 sec. Memory consumption:82.46 mb