2 April 2025
KALIKATIMES.COM

संविधान दिवसकाे अवसरमा वीरगंजमा सरसफाई

वीरग‌ंज । संबिधान दिवसको अवसरमा वीरग‌ंजकाे चीनी मिल अवास क्षेत्रमा रहेकाे पशुपति मन्दिरमा सरसफाई गिरएकाे छ । सशस्त्र प्रहरी बल नेपाल १३ गणकाे आयाेजना र युवा समाज पिपरा तथा लिंक रोड विकास समितिको सहभािगतामा सरसफाई गरिएकाे हाे ।

सशस्त्र प्रहरी बल नेपाल १३ गणका प्रहरी नायब उपरिक्षक निर्मल थापाकाे नेतृत्वमा भएकाे सरसफाई कार्यक्रममा युवा समाजका अनिल पटेल, पवन पटेल, मुकेश पटेल, धर्मेंद्र पटेल, लिंक रोड पिपरा विकास समितिका अधक्ष हरि गौतम, सचिव ऋषिराज सत्याल, शम्भु चौरसिया, अवध सिंह, राज कुमार पटेल लगयातकाे सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.976 sec. Memory consumption:82.47 mb