2 April 2025
KALIKATIMES.COM

परवानीपुरमा तीजकाे अवसरमा सांस्कृतिक कार्यक्रम

वीरगंज । हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा सांस्कृती कार्यक्रम सपन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिती परवानीपुर गाउँ कार्यपालीका सदस्य सन्जु साहले शुभकामना मन्तव्य ब्यत गर्दैे पर्वले समाजलाई एक ढिका बनाउन मद्दत पुर्‍याईरहेको बताए । उनले तिज पर्वले परिवारमा सुख, शान्ती र समृद्धी ल्याउने हुनाले यस्को खास महत्व रहेको बताए ।

नेता साहले युवाहरुलाई समयको साथ आफुलाई परिर्वतन गर्दै सही दिसामा लाग्न आग्रह गरे । उनले यूवाहरुको हरेक सुख, दु:खमा आफु सधै साथमा रहेको बताए ।

उनले आफु समाजको सेवाको लागी राजनीतीमा आएको बताए । नेता साहले स्थानीय निर्वाचन नजिकीदै गर्दा वडा बासीहरुलाई सही र सक्षम ब्यक्ति छान्न आग्रह गर्दै वडाको बिकासमा साथ दिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नृत्य, नाटक, लोकगित लगायतकाे प्रस्तुतीहरु गरिएको थियो ।

कार्यक्रममा सवच्छ समाज यूवा क्लबका अध्यक्ष भुपेन्द्र पटेल, उपाध्यक्ष उमेश साह, कोषाध्यक्ष मुरतुजा आलम, सदस्यहरु प्रमोद यादव, अखिल पटेल, रन्जीत साह, संन्दीप यादव, कृषणा साह, वडा वासी राजेस दास, हरिन्दर पासवान, संन्तोष पटेल, शम्भु राम, महिला सदस्य लगायत समाजसेवी, बुिद्धजिवीहरुकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.191 sec. Memory consumption:82.46 mb