21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

बिन्दास एफएमको बार्षिकोत्सवमा ९ महिलासहित ८० जनाद्वारा रक्तदान

बीरगंज । बिरगंजबाट प्रसारित रेडियो बिन्दास ९४.८ मेगाहर्जले आफनो ९ औ बार्षिकोत्सवको पुर्ब सन्धयामा शनिबार खुल्ला रक्त्दान कार्यक्रम सम्पन्न गरेको छ ।

घण्टाघरमा भएको रक्तदान कार्यक्रममा ९ महिलासहित ८० जनाले रक्तदान गरेको बिन्दास एफएमका पानालाल साहले वताए ।

कार्यक्रममा रेडियो बिन्दासका निर्देशक बिरेन्द्र साह, डाक्टर पन्नालाल पटेल, संतोष साह, मनिर आलम, सुधा देवी, केशव पासवान, शिवानी चौधरी, निशा देवी, हरिन्द्र साह, दीपेन्द्र जायसवाल, कुन्दन मंडल, रुदी चौरसिया, नीलम देवी, महेश सारार्फ, दिनेश यादव, विकाश ओझा, विकाश कु साह, साजिद हवारी, आचल कुमारी पांडे,, प्रियंका मालिक, संजू नेपाल, राजकुमार साह, सतीश सिंह राजपूत, राहुल चौरसिया, रमेश साह, इंद्रजीत गुप्ता, मुना श्रीवास्तव, सानंद गुप्ता, माराश नन्द, प्रवीण यादव, मुकेश कु मुखिया, पन्नालाल कुर्मी, ललन प्रसाद गुप्ता लगायतकाले रक्तदान गरेका थिए ।

कार्यक्रमको उदघाटन रेडियोका प्रबन्ध निर्देशक आरसी यादवले रक्तदान गरि गरेका थिए भने कार्यक्रम ब्लड डोेनर्स एशाोसिएसन पर्साको प्रबाधिक सहयोगमा भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.665 sec. Memory consumption:81.47 mb