21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

उपाध्यक्ष लामिक्षानेलाई मातृशाेक

mithu devi_kalikatimes

वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष एवं प्रेस संगठनका लेखा समिति सदस्य केसी लामिछानेलाई मातृशोक परेको छ ।
वहाँको ममतामयी आमा मिठु देवी लामिछानेकाे ६७ बर्षकाे उमेरमा शुक्रबार दिउसाे ३ बजे निधन भएकाे हाे । अस्वस्थ्य तथा स्वस्थ्य तवरले पीडित आमाकाे चितवन कृष्णपुर स्थित आफ्नै निवासमा निधन भएकाे हाे ।

उपाध्यक्ष लामिछानेको आमाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.987 sec. Memory consumption:81.48 mb