24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा भारी परिमाणमा लागु औषध चरेश बरामद

kalikatimes news pic

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे धोबिनी गाउँपालिका वडा नम्बर ५ बाट भारी परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बोर्डर आउट पोष्ट भीस्वा बंजारीले लागु औषध २१ पोका चरेस बरामद गरेकाे हाे ।

खेतको बाटो हुदै भारत तर्फ लगिरहेको तस्करहरु सशस्त्र प्रहरी बेस क्याम्प भीस्वा बंजारकाे गस्ती टोलीलाई देखे पछि चरेश छाेडी  फरार भएको प्रहरीले जनाएको छ ।

आइतबार राती १ बजेको समयमा बराम्मद गरिएको चरेस २० किलो ८ सय ६० ग्राम रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालयमा पाेखरियामा बुझाईएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.562 sec. Memory consumption:81.41 mb