8 April 2025
KALIKATIMES.COM

चाेरीकाे आराेपमा पकहा मैनपुरबाट एक युवक पक्राउ

chori aaropma pakrau_kalikatimes

वीरगंज । पर्साको पकहा मैनपुरबाट आज प्रहरीले एक जनालाई चोरीकाे आराेपमा पक्राउ गरेकाे छ । प्रहरी चौकी प्रसौनी भाठ्ठाले पकहा मैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनी निवासी दिलिप सहनीलाई पक्राउ गरेकाे हाे ।

बिन्वासिनी गाउँपालिका वडा नम्बर ५ हाँसवा टोल स्थित रहेको निमियामाई मंन्दिरको झ्याल फुटाई समान चोरी रहेकाे अवस्थामा साेमबार बिहान मंन्दिरका पुजारीले सहनीलाई देखेका थिए । पुुजारीले देखे उनलाई देखे पछि उनी भागेका थिए । मन्दिरका पुजारीले घटना बारे प्रहरीलाई जानकारी गराए पछि निजलाई उनकाे घरबाट प्रहरी पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

मंन्दिरको झ्यालकाे ५ वटा रड मध्ये ३ वटा रड ताेड्न उनी सफल भए पछि पुजारीले देखे पछि उनी भागेका थिए । पक्राउ परेका सहनीलाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको ईलाका प्रहरी कार्यालय पोखरीयाका सई बिनोद रानाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.894 sec. Memory consumption:82.46 mb