22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंज उद्याेग वाणिजिय संघ अगाडी संघर्ष समितिकाे धर्ना

वीरगंज । वीरगंज बिकास युवा संघर्ष समितिले आज वीरगंज उद्याेग वाणिजिय संघ अगाडी एक घण्टा धर्ना दिएको छ । वीरगंजकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्नका निम्ति  संघर्ष समितिले धर्ना दिनुकाे साथै उद्याेग वाणिजिय संघलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

वीरगंजकाे मुख्य सडक फराकिलाे पार्ने कार्यकाे बाधक नबन्न आग्रह गर्दै उद्याेग वाणिजिय संघलाई ज्ञानप पत्र बुझाइएकाे संघर्ष समिमितका सचिव सन्दिप बिक्रम साहले वताए । वीरगंज उद्याेग वाणिजिय संघका महासचिव माधव राजपाललाई संघर्ष समितिले ज्ञापन पत्र बुझाएकाे हाे ।

संघर्ष समितिका सचिव साहकाे अध्यक्षतामा भएकाे बिराेधकाे कार्यक्रममा संघर्ष समितिका अकलेश साह, रंजित चाैरसिया, राेमि साह, राकेश पटेल, माे. महमुद अन्सारी, बिबेक कुमार साह, समसुल हक, मुना मियाँ तेली, धर्मेन्द्र पटेल र दिपक पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.467 sec. Memory consumption:81.4 mb