24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

राजपाकाे नगर स्तरिय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

kalikatimes news pic

वीरगंज । पर्साको पोखरीया नगरपालिकामा आज राष्ट्रिय जनता पार्टी पोखरीयाको नगर स्तरिय बैठक बिभिन्न निर्णय गरी सम्पन भएको छ ।

राजपाका नगर अध्यक्ष राजु साहको अध्यक्षतामा बसेको बैठकले पार्टीका महिला, युवा, किसान, बिधार्थीको भातृसंगठन एक महिना भित्र गठन गर्ने, नगरपालिकाको काममा ब्यापक भ्रष्टाचार भएको कागजातको विवरण मांग गर्ने र प्रदेश सरकार संग पोखरिया नगरपालिकाको विकासका लागी विकास बजेट मांग गर्ने समेत निर्णय गरिएको नगरअध्यक्ष राजु साह तेलीले बताए ।

बैठकमा राजपाका केन्द्रिय सदस्य बद्री चौरसिया, क्षेत्रिय अध्यक्ष राजनारायण पटेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.905 sec. Memory consumption:81.42 mb