27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

आपाङ दिवसको अवसरमा सुष्तमन्स्थितीका बच्चाहरुलाई शैक्षिक सामग्री

saxik samgri hastantaran_kalikatimes

êवीरगंज । बिश्व आपाङ दिवसको अवसरमा आज एक कार्यक्रमकाे बिच आशा किरण केन्द्र बिरगंजका सुष्तमन्स्थिती बच्चाहरुका लागि शैक्षिक तथा खाद्य सामग्री हस्तान्त्रण गरिएकाे छ ।

लियाे क्लब अफ वीरगंजद्वारा शैक्षिक सामाग्री र बिस्कुट, चाउचाउ तथा इत्यादि सामाग्रीहरु हस्तान्तरण गरिएकाे छ ।  एक कार्यक्रमका बिच लियाे क्लब अफ वीरगंजका अध्यक्ष भगवती सिग्देलले आशा किरण केन्द्रका सचिव राजन श्रीवास्तवलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रमका संयोजक देबेस गुप्ता, लियाे क्लबका सरिता खडकी, रिशभ अग्रवाल, समाजसेवी सन्जय अग्रवाल, लक्षमण थापा, दिब्या गिरि, सिन्धु कुशवाहा, बालबालिकाका परिवार लगायतको उपस्थिति रहेको थियो भने समन्वय आशा किरण केन्द्रमा महासचिव ममता राजकर्निकारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.437 sec. Memory consumption:81.4 mb