24.8 C
Birgunj
6 April 2025
KALIKATIMES.COM

मेयर कल्याणकारी काेष अन्तर्गत रामगढवामा नि:शुल्क आँखा शिविर सम्पन्न

mayer sarawagi_kalikatimes

वीरगंज । वीरगंज महानगरपालीकाकाे वार्ड नं. २४ रामगढवा स्थित कुर्मी धर्मशालामा  आज भएकाे नि:शुल्क आँखा शिबिरमा एक सय ३१ जना ले अँखाको (opt) स्वस्थ्य परिक्षण गराएका छ्न । बिरगंज महानगरपालिका मेयर कल्याणकारी कोष र मातृका आई फाउन्डेसनबाट संचालित अँखा शिबिरमा आँखा परिक्षण गराएका मध्ये ६७ जनामा मोतियाबिन्द फेला परेकाे मेयरका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले वताए ।

बिहान् ८ बजे देखी चलेको शिबिरमा अँखाको परिक्षण गराउने मध्ये फेला परेकाे मोतियाबिन्दकाे बिरामीहरुलाई शल्यक्रिया मंसिर २८ गते बिरगंज स्थित माटृका आइ फाउन्डेसनमा तिलगंगा अँखा अस्पतालबाट आएको डाक्टरको टोलिबाट गरिने द्विवेदीले जानकारी गराए । शिविरकाे मेयर विजय सरावगीले उदघाटन गरेका थिए ।

भोलि मंसिर १४ गते शनिबार बिरगंज महानगरपालिकाकाे वार्ड नं. ३ ठाकुर राम क्याम्पसकाे छात्रवासकाे छेउमा रहेकाे जनजाती स्कुल प्रगतिनगरमा बिहान ८ बजे देखी संचालन हुने समेत उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:4.289 sec. Memory consumption:82.45 mb